नाइमा अटो शोको हरिविजोग,युवती शो कि नाइमा अटो शो

  काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा नाइमा अटो सो सञ्चालनमा ल्याइएको छ। करोडौँका गाडीहरुको सोही स्थानमा प्रदर्शन गरिन्छ । साथै यसमा अधिकतम छुट पनि दिइएको हुन्छ ।   नाइमा अटो सोमा चिप्ला गाडीहरुसँगै चिल्ला मोडलहरुको प्रदर्शनी गर्ने होड्बाजी पनि उत्तिकै छ । हरेक सवारीमा घुम्न आउनेहरुको नजर परोस् भन्ने हेतुले चर्को मूल्य तिरेर राम्री–राम्री मोडलहरु राखिएका हुन्छन् । … Continue reading नाइमा अटो शोको हरिविजोग,युवती शो कि नाइमा अटो शो