भूमिमन्त्री अधिकारीले राजीनामा नदिए शशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्ने माग उठेको छ । भूमाफिया संरक्षण, पद विक्री र घुस प्रकरणका मुख्य पात्रका रूपमा चिनिएको आरोप लगाउँदै नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले उनको राजीनामाको माग गरेका हुन् । राजीनामासहित छानबिन पनि हुनुपर्नेमा उनीहरुको जोड छ ।     अखिल नेपाल … Continue reading भूमिमन्त्री अधिकारीले राजीनामा नदिए शशक्त आन्दोलन गर्ने चेतावनी