नाइमा मोबिलिटी एक्स्पो २०२५’ : घटिया गाडी, झुठा अफर र दर्शकविहीन महँगो मेला

काठमाडौँ। राजधानीको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ दोस्रो दिन पनि पूर्णरूपीमा निराशाजनक देखिएको छ। आयोजकको करोडौँ लगानी, चम्किला गाडी र मोडलहरूका बाबजुद, मेला ‘फ्लप’ हुन पुगेको स्पष्ट देखिएको छ। पहिलो दिन नै खास उत्साह नजगाएको सो, दोस्रो दिन झन् झुर अवस्थामा पुगेको छ। एक्स्पो स्थलमा दर्शकको उपस्थिति नगण्य रहँदा, सहभागी कम्पनीका प्रतिनिधिहरू स्टलमै हाई काढेर समय बिताइरहेका … Continue reading नाइमा मोबिलिटी एक्स्पो २०२५’ : घटिया गाडी, झुठा अफर र दर्शकविहीन महँगो मेला