हरेक बिलमा कमिसन माग्ने कम्पनी रजिस्टर कार्यालयकी लेखा प्रमुख शारदा पाण्डे 

  काठमाडौं । कम्पनी रजिस्टर कार्यालयकी लेखा प्रमुख शारदा पाण्डेमाथि हरेक  बिल पारित गर्दा बढिमा ५० प्रतिशतसम्म  घुस माग गर्ने गरेको   आरोप लागेको छ। विभिन्न कम्पनीले कार्यालयमा पेश गर्ने बिलमा कम्पनीले तोकेको दरभन्दा बढी रकम देखाइ, सो रकमको आधा हिस्सा आफूलाई उपलब्ध गराए तुरुन्त बिल पास गरिदिने गरेको पाइएको छ । पाण्डेले खुलेआम प्रस्ताव … Continue reading हरेक बिलमा कमिसन माग्ने कम्पनी रजिस्टर कार्यालयकी लेखा प्रमुख शारदा पाण्डे