सुन बोकेको एपेक्स ग्लोबल लजिष्टिकद्वारा स्वीकार  

  काठमाडौँ ।  कुरियर तथा लजिष्टिक सेवा प्रदायक कम्पनी एपेक्स ग्लोबल लजिष्टिक प्रा लि ले आफ्नो सामान भित्र सुन रहेको स्वीकार गरेको छ ।   कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा कम्पनीले पठाएको सामानभित्र सुन रहेको र भन्सार कार्यालयले अनुसन्धान गरिरहेको विषय पनि स्वीकार गरेको छ । तर, यो विषयमा अनलाइनमा प्रकाशित समाचार भने प्रतिस्पर्धी कम्पनीले  … Continue reading सुन बोकेको एपेक्स ग्लोबल लजिष्टिकद्वारा स्वीकार