राजस्व अनुसन्धान विभागमा वर्षौंसम्म किन टिक्छन् यी कर्मचारी ?
काठमाडौँ । प्रधानमन्त्री कार्यालयदेखि अख्तियार अनुसन्धान आयोगसम्मको पहुँच देखाई व्यवसायीसँग अवैध असुल गर्ने एक निर्देशकलाई प्रधानमन्त्री कार्यालय तानिएपनि राजस्व अनुसन्धान विभागमा अझै लामोसमयदेखि मस्ती मारिरहेका कर्मचारी धेरै छन् । ती मध्ये पारस भण्डारी र निर्देशक मणिराम पौडेल पनि लामो समय राजस्व अनुसन्धान विभागमा बस्ने मध्येमा पर्दछन् । मणिरामको व्यक्तिगत सूचना प्रणालीका अनुसार उनी २०८१ … Continue reading राजस्व अनुसन्धान विभागमा वर्षौंसम्म किन टिक्छन् यी कर्मचारी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed