स्थानीय तहमा खटाइएका यी उपसचिव र अधिकृत अझै गएनन् कार्यक्षेत्र (हेर्नुहोस्)

काठमाडौं ।केही समय अघि सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका उपसचिव र अधिकृत अझै कार्यक्षेत्र गएका छैनन् । हरेक स्थानीय तहमा निमित्त निमिट्यान्न पार्ने योजना अनुसार दुई सय भन्दा धेरै उपसचिव र अधिकृतलाई स्थानीय तह खटाइएको थियो । तर, उनीहरू नेताको दैलो र उच्च प्रशासकको कोठा चहार्दै हिडेका थिए । उनै अटेरी कर्मचारी लाई … Continue reading स्थानीय तहमा खटाइएका यी उपसचिव र अधिकृत अझै गएनन् कार्यक्षेत्र (हेर्नुहोस्)