काँग्रेसको आडमा अकुत कुम्ल्याउने सुवोध देवकोटाको काठमाडौँ सडकमा आतंक

काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी यूनियनका पूर्व अध्यक्षसमेत रहेका सिनियर डिभिजन इन्जिनियर (सिडिई) सुबोध देवकोटा बिगतदेखि नै विवादमा छन् । ट्रेड यूनियनको आडमा सरुवा–बढुवादेखि ठेक्का भुक्तानीसम्म ठूलो चलखेल गर्दै आएको आरोप उनमाथि पहिले पनि लाग्दै आएको हो ।   देवकोटाले झापा सडक डिभिजनमा कार्यरत रहँदा गत आर्थिक वर्ष सम्पन्न भएका ठेक्का कामको भुक्तानी गराउने … Continue reading काँग्रेसको आडमा अकुत कुम्ल्याउने सुवोध देवकोटाको काठमाडौँ सडकमा आतंक