जेन जीको नाममा कर्मचारी भित्र पनि अवसरवादीको चुरीफुरी
काठमाडौँ । जेन जी आन्दोलनका वास्तविक अभियन्ता छायामा पारिँदै गएका छन् भन्ने गुनासो दिनप्रतिदिन बढ्दै गएको छ । आन्दोलनका नाममा केही समूह र व्यक्तिले मात्र लाभ उठाएको भन्दै आलोचना यत्रतत्र छ । हालै सुदन गुरुङले आन्दोलनको नेतृत्व ‘हाई ज्याक’ गरेको आरोप लागेका बेला गणेश घिमिरेको नाम पनि चर्चामा आएको छ । उनी नेपाल सरकारका अधिकृत … Continue reading जेन जीको नाममा कर्मचारी भित्र पनि अवसरवादीको चुरीफुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed