पोखराको लिची बगैँचा घोटाला प्रकरण: पौडेल मालपोत अधिकृत बन्न सत्तरी लाख घुस लेनदेनको खुलासा

काठमाडौँ ।  पोखरा मालपोतको प्रमुख बन्न सत्तरी लाख रुपैयाँ घुस लेनदेन हुने रहस्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दाको  मिसिलमा उक्त विषय उल्लेख गरिएको छ । तत्कालीन मालपोत अधिकृत चिरञ्जीवी पौडेलका लागि सत्तरी लाख रुपैयाँ लेनदेन भएको विषयमा थप अनुसन्धान गर्नुपर्ने विषयमा पत्रमा उल्लेख गरिएको छ ।   त्यसोत … Continue reading पोखराको लिची बगैँचा घोटाला प्रकरण: पौडेल मालपोत अधिकृत बन्न सत्तरी लाख घुस लेनदेनको खुलासा