दलीय कर्मचारीका कारण  काम गर्न कठिन भएको सामान्य प्रशासन सचिवको स्वीकारोक्ति

  काठमाडौँ ।दल निकट कर्मचारीका कारण काम गर्न समस्या भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले स्वीकार गरेका छन् । सार्वजनिक प्रशासन रूपान्तरण अभियानको टोलीसँग उनले सो कुरा स्वीकार गरेका हुन् ।   जेन–जी आन्दोलनपछि देशमा राजनीतिक मात्र होइन, प्रशासनिक सुधारको माग पनि तीव्र बनेको छ । यसै मागलाई संस्थागत रूपमा अघि … Continue reading दलीय कर्मचारीका कारण  काम गर्न कठिन भएको सामान्य प्रशासन सचिवको स्वीकारोक्ति