७० लाख घुसकाण्डमा छानबिनमा रहेका पौडेललाई पुनः कास्की सरुवाको चलखेल

  काठमाडौं । देशभर व्याप्त भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेन–जि पुस्ताले गरेको विद्रोहपछि बनेको नयाँ सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकता दिइरहेको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले सुधारका ठूला कदम चाल्दै गर्दा केही सरकारी कर्मचारी भने पुनः भ्रष्टाचारमा लिप्त व्यक्तिलाई संरक्षण गर्न सक्रिय देखिएका छन्।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका जिल्ला मालपोत … Continue reading ७० लाख घुसकाण्डमा छानबिनमा रहेका पौडेललाई पुनः कास्की सरुवाको चलखेल