बिचौलियाको कब्जामा भूमि व्यवस्था तथा अभिलेख विभाग
काठमाडौं ।भूमि व्यवस्था तथा अभिलेख विभाग बिचौलियाको प्रभावमा परेको आरोप लागेको छ । विभागका निर्देशक तथा प्रवक्ता खिमानन्द आचार्यमाथि कर्मचारी प्रशासन शाखा दादागिरीपूर्ण ढंगले कब्जा गरेको र कार्यालयभित्र गुण्डाशैली देखाएको आरोप छ । स्रोतका अनुसार, आचार्यलाई यस्तो हिम्मत र आड दिने व्यक्ति बिचौलिया प्रमोद खड्का हुन् । खड्काको ‘लैलै’ मा परेर आचार्यले विभागभित्र … Continue reading बिचौलियाको कब्जामा भूमि व्यवस्था तथा अभिलेख विभाग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed