जेनजी आन्दोलनपछि कर्मचारीमा छिरेको अवसरवादी चरित्र, नेतृत्वकर्ता नै शङ्काको घेरामा

काठमाडौँ ।जेनजी आन्दोलनका वास्तविक अभियन्ता छायामा पारिँदै गएका छन् भन्ने गुनासो दिनप्रतिदिन बढ्दै गएको छ । आन्दोलनका नाममा केही समूह र व्यक्तिहरूले मात्र लाभ उठाएको भन्दै असन्तोष कर्मचारी वृत्तमा तीव्र रूपमा फैलिएको छ ।   हालै सुदन गुरुङले आन्दोलनको नेतृत्व ‘हाई ज्याक’ गरेको आरोप लागेका बेला नेपाल सरकारका शाखा अधिकृत गणेश घिमिरेको नाम पनि चर्चामा … Continue reading जेनजी आन्दोलनपछि कर्मचारीमा छिरेको अवसरवादी चरित्र, नेतृत्वकर्ता नै शङ्काको घेरामा