जेन्जी आन्दोलनको आडमा मन्त्रालयका स्टोरमा हिनामिना घरको सामान पनि ‘जलेको’ मुचुल्का
काठमाडौं । जेन्जी आन्दोलनका दिन मन्त्रालय र सरकारी कार्यालयहरूमा भएको आगलागीको आडमा व्यापक अनियमितता भएको खुलेको छ । मन्त्रालयका स्टोरकिपर र कर्मचारीहरूले कार्यालयका सामान घरमै राखेर ती सामानहरू ‘जलेको’ भन्दै मुचुल्का उठाएको पाइएको छ । मन्त्रालय, विभाग र विभिन्न कार्यालयका कर्मचारीहरूले आन्दोलनका क्रममा कार्यालयमा भएका ल्यापटप, ट्याब, डायरी, कलम, फोटोकपी मिसिन, कम्प्युटरका सिपियु, … Continue reading जेन्जी आन्दोलनको आडमा मन्त्रालयका स्टोरमा हिनामिना घरको सामान पनि ‘जलेको’ मुचुल्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed