इमान, निष्ठा र नेतृत्वको प्रतीक: कार्की सर

  काठमाडौँ । नेपाल प्रहरी केवल कानुन कार्यान्वयन गर्ने निकाय मात्र होइन । शान्ति, सुरक्षा र जनविश्वासको मेरुदण्ड हो भन्ने मान्यता लिएर हिँडेका प्रहरी अधिकृत हुन्, दानबहादुर कार्की ।   तीन दशकभन्दा बढी समयसम्म इमान, निष्ठा र व्यावसायिकता सँगसँगै बोकेर हिँडेका कार्की हाल अतिरिक्त महानिरीक्षक छन् ।   काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कमान्डरका रूपमा कार्यरत कार्कीले … Continue reading इमान, निष्ठा र नेतृत्वको प्रतीक: कार्की सर