सिईओमाथि कार्यालयको छाप दुरुपयोग, नक्कली चलानी किताब खडा गर्ने र अनाधिकृत शेयर बिक्रीको आरोप

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कर्मचारीले संघले प्रमुख कार्यकारी अधिकृत घुडामणी चापागाई र सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्यालको नियुक्ति तथा काम कारवाहीका सम्बन्धमा छानबिन गर्न अर्थमन्त्री रामेश्वर खनाललाई आग्रह गरेको छ । संघले छानबिन गरी पाउँ भन्दै शुक्रबार अर्थमन्त्रायलाई पत्र पठाएको हाे ।     नेप्से प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी मन्त्रिपरिषदको विवादित निर्णय … Continue reading सिईओमाथि कार्यालयको छाप दुरुपयोग, नक्कली चलानी किताब खडा गर्ने र अनाधिकृत शेयर बिक्रीको आरोप