अरूको हिसाब खोज्ने संयोजक गणेश आफ्नै हिसाबले थिलथिलो 

  काठमाडौँ । ‘सार्वजनिक प्रशासन सुधार २०८२’को नाममा जेनजी समूह खोलेका संयोजक अहिले एक्लिन थालेपछि आक्रोश पोख्न थालेका छन् । हिजो एमालेमा बसेर अकूत आर्जन गरेका अधिकृत गणेश घिमिरेले जेनजी आन्दोलनपछि त्यसको व्याज खान खोजेका थिए । तर, अरुले कुरा बुझेपछि उनी साथीहरूलाई इगित गर्दै फेसबुकमा चर्को स्ट्याटस लेख्न थालेका छन् । आन्दोलनको मुखैमा प्रधानसेनापति … Continue reading अरूको हिसाब खोज्ने संयोजक गणेश आफ्नै हिसाबले थिलथिलो