सामान्य प्रशासन मन्त्रालयमा जनप्रतिनिधिको धर्ना, शर्माको अकर्मण्यता, सचिवको नौटङ्की
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयभित्र नियमसंगत काम भने पटक्कै हुँदैन । सरुवा, तोक, र प्रशासकीय प्रमुख नियुक्तिसम्बन्धी काम बिजोगजस्तै छ । मन्त्रालयकी सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्माले महिनौँदेखि सरुवा निवेदन, पालिकाबाट आएका पत्र, र मन्त्रालयका फाइलहरूमा तोकै नलगाउने गरेको भन्दै आक्रोश बढेको छ । सरुवा भइसकेका कर्मचारीहरूलाई पठाउने कि ‘सेटिङ’ … Continue reading सामान्य प्रशासन मन्त्रालयमा जनप्रतिनिधिको धर्ना, शर्माको अकर्मण्यता, सचिवको नौटङ्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed