उपसचिव भीमकान्तः मन्त्रालयमा हाजिर, मालपोतमा अवैध उठौतीको सेटिङ्ग
काठमाडौं । सामान्य प्रशासन मन्त्रालयमा कार्यरत प्रशासकीय अधिकृत भीमकान्त पौडेलमाथि पछिल्लो समय विभिन्न सेटिङ, बार्गेनिङ र अवैध असुली गरेको आरोप सार्वजनिक हुँदै आएको छ । मन्त्रालयभित्रका केही कर्मचारी र सेवाग्राहीहरूले पौडेलको गतिविधिबारे गुनासो गर्दै आएपछि उनको अवैध काम पुनः चर्चामा आएको हो । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता … Continue reading उपसचिव भीमकान्तः मन्त्रालयमा हाजिर, मालपोतमा अवैध उठौतीको सेटिङ्ग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed