हरेक सरुवामा माल झार्ने सामान्य प्रशासन कर्मचारी प्रशासनका उपसचिव पौडेल पुगे रक्षा मन्त्रालय

काठमाडौँ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा बसेर सेटिङ्गमा सरुवा गर्ने एक उपसचिव रक्षा मन्त्रालय पुगेका छन् । १५६८१९ कर्मचारी संकेत नम्वर भएका उपसचिव भीमकान्त पौडेललाई एक जनप्रतिनिधिले कार्यकाक्षमै हात हाल्ने प्रयास गरेका थिए । एक कर्मचारीले निवेदन नै लेखेर खाली रहेको पालिकामा प्रशासकीय अधिकृत माग गर्दा पनि अन्यत्र नै सरुवा गरिदिएपछि पौडेललाई … Continue reading हरेक सरुवामा माल झार्ने सामान्य प्रशासन कर्मचारी प्रशासनका उपसचिव पौडेल पुगे रक्षा मन्त्रालय