प्रमुख जिल्ला अधिकारीले अनुमति नदिएपछि स्वतन्त्र निजामती अभियानको रोकियो  सत्याग्रह 

  काठमाडौँ ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले माइतीघर मण्डलामा शान्तिपूर्ण सत्याग्रह बस्न नदिएको भन्दै स्वतन्त्र निजामती कर्मचारी अभियानले  संवैधानिक अधिकार हनन भएको बताएको छ । अभियानका संयोजक पशुपति पोखरेल नेतृत्वमा सुरु हुन लागेको  सत्याग्रह सोमबार अनुमति नपाएपछि रोकिएको हो ।     प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेका पोखरेललाई ‘सुरक्षा समितिको बैठक बसेर मात्र … Continue reading प्रमुख जिल्ला अधिकारीले अनुमति नदिएपछि स्वतन्त्र निजामती अभियानको रोकियो  सत्याग्रह