सिद्धार्थ बैंकको सिइयो तलब विवाद: नियामक निर्देशनको उल्लंघन

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बैंक (NRB) को स्पष्ट निर्देशन विपरीत आफ्नो प्रमुख कार्यकारी अधिकृत (CEO) सुन्दरप्रसाद कँडेलको तलब बढाएको खुलासा भएको छ। नेपाल राष्ट्र बैंकले २०७९ फागुन ३ गते बैंक तथा वित्तीय कम्पनीका संचालक समितिलाई पत्राचार गर्दै CEO कँडेलको तलब, भत्ता र सेवासुविधा नबढाउन निर्देशन दिएको थियो। तर, सिद्धार्थ बैंकले उक्त निर्देशनको … Continue reading सिद्धार्थ बैंकको सिइयो तलब विवाद: नियामक निर्देशनको उल्लंघन