वाफिया-विपरीत १५ बर्षदेखि राणा निरन्तर सिईओ, राष्ट्र बैँकको मौनताले बैँक गम्भीर सकटमा

काठमाडौँ। हिमालयन बैंकका प्रमुख कार्यकारी अघिकृत (सिईओ )अशोक शमशेर राणा पदमा नियमविपरित रहिआएका छन्। पावर र पहुंचमा भरमा उनी राष्ट्र बैँकलाई प्रभावित गर्दै वाफियाको प्रावधानविपरीत पद ओगटेर बसेका छन्।   कार्यकाल लम्ब्याउनकै लागि सीइओ राणाले तत्कालिन सिभिल बैंकलाई हिमालयन बैंकमा गाभेका थिए । सिभिल बैंकसँगको प्राप्तीलाई मर्जरको नाम दिएर राणा बैँक तथा वित्तीय सँस्था सम्बन्धि … Continue reading वाफिया-विपरीत १५ बर्षदेखि राणा निरन्तर सिईओ, राष्ट्र बैँकको मौनताले बैँक गम्भीर सकटमा