बैँक वित्तमा सिआइबीको मनपरी हस्तक्षेप: राष्ट्र बैंकको अधिकार क्षेत्र संकटमा

मुलुकको केन्द्रीय बैंककै अधिकार क्षेत्रभित्र छिरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंक तथा वित्तीय संस्थामा ‘मनपरी हस्तक्षेप’ बढाएको छ। हालै प्रभु बैंकका सिईओ अशोक शेरचनलाई राष्ट्र बैंकको अनुमति तथा प्रक्रियालाई बेवास्ता गर्दै पक्राउ गरेपछि यसले नियमनकारी संरचनाको अस्तित्वमै प्रश्न उब्जाएको छ भने सिआईबीको भूमिकामाथि प्रश्न चिन्ह खडा भएको छ।   सहकारी, बैंक तथा वित्तीय … Continue reading बैँक वित्तमा सिआइबीको मनपरी हस्तक्षेप: राष्ट्र बैंकको अधिकार क्षेत्र संकटमा