सिटिजन्स बैंकले बैंक अफ दि इयर अवार्ड किनेको चर्को आरोप,बैंकको प्रचार–प्रसारमाथि छानबिन माग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेलायतको फाइनान्सियल टाइम्स समूहअन्तर्गतको दि बैंकर पत्रिकाबाट ‘बैंक अफ दि इयर–२०२५’ उपाधि प्राप्त गरेको छ। सन् २००० देखि यो अवार्ड वितरण गर्दै आएको पत्रिकाले सिटिजन्स बैंकलाई यस वर्ष नेपालतर्फको विजेता घोषणा गरेको हो।   उपाधि प्राप्तिका क्रममा बैंकका सिईओ गणेशराज पोखरेलले सञ्चालक, कर्मचारी, सेयरधनी तथा सेवाग्राहीहरूको योगदानका कारण अन्तर्राष्ट्रिय … Continue reading सिटिजन्स बैंकले बैंक अफ दि इयर अवार्ड किनेको चर्को आरोप,बैंकको प्रचार–प्रसारमाथि छानबिन माग