कसैले नकिनेपछी सिटिजन्सले किन्यो पत्रिकाले दिने ‘बैँक अफ इयर’ को अवार्ड, जनताको पैसामा बाउ- छोराको मस्ती

काठमाडौँ। आन्तरिक किचलोमै अल्झिएको सिटिजन्स बैंक लिमिटेडमाथि नाजुक वित्तीय अवस्थाको ढाकछोप गर्न जनताको पैसाले किनेर पाईने अवार्डको प्रचारप्रसार किनिएकै मिडियामार्फत् गरिरहेका गम्भीर आरोप लागेको छ।   सिटिजन्स बैंकले पछिल्लो समय ग्राहकको पैसामा ‘अवार्ड’ किनेको आरोप त खेपिरहेको छ। योसँगै बैँककै खर्चमा अध्यक्ष, सीइओ र उनीहरूको परिवारसमेत अवार्ड लिने बहानामा बेलायत पुगेको घटनाले नियामक निकाय नेपाल … Continue reading कसैले नकिनेपछी सिटिजन्सले किन्यो पत्रिकाले दिने ‘बैँक अफ इयर’ को अवार्ड, जनताको पैसामा बाउ- छोराको मस्ती