कुशुम लामाको ‘महिला कार्ड’ र राजनीतिक पहुँच, कानुनी प्रणाली कसरी कमजोर बन्यो?

  काठमाडौँ ।पूर्वसांसद देवी प्रकाश भट्टचनमाथि ‘हिनामिना’ को आरोप लगाउने कुशुम लामा आफैँ गम्भीर वित्तीय अनियमितता, सहकारीको करोडौँ रकम रोक्का पार्ने जस्ता काण्डमा मुछिएकी व्यक्ति भएको तथ्यां सार्वजनिक भइरहे पनि, उनीकै दाबीका आधारमा भट्टचनलाई जेलसम्म पुर्‍याउने प्रकरणले समग्र कानुनी प्रक्रिया नै शंकाको घेरामा परेको छ।   प्रभु म्यानेजमेन्ट, प्रभु पे र प्रभु टेक्नोलोजीमा सामान्य कर्मचारीका … Continue reading कुशुम लामाको ‘महिला कार्ड’ र राजनीतिक पहुँच, कानुनी प्रणाली कसरी कमजोर बन्यो?