कर्जा तिरिसकेका ऋणीमाथि ‘दुरुपयोग’ को अभियोग : सीआईबीमाथि दवावको छाया, त्रासले ग्रस्त बैंकिङ क्षेत्र

  काठमाडौँ । प्रभु बैंकका कर्मचारीसहित ऋणी गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ प्रकरण थप जटिल बन्दै गएको छ। कर्जा दुरुपयोगको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शाक्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेका बेला, उक्त कर्जा त पहिल्यै चुक्ता भइसकेको तथ्य बाहिर आएपछि घटनाले नयाँ मोड लिएको छ।   सीआईबीको दाबीअनुसार शाक्यसम्बद्ध गुण सिनेमालाई प्रभु … Continue reading कर्जा तिरिसकेका ऋणीमाथि ‘दुरुपयोग’ को अभियोग : सीआईबीमाथि दवावको छाया, त्रासले ग्रस्त बैंकिङ क्षेत्र