अख्तियारले ‘कोभर्ट अपरेशन’ चलाएर कारबाहीमा पारेका तीर्थ भट्टराई सम्पर्कविहिन ? 

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयमा विरलै मात्रामा ‘कोभर्ट अपरेशन’ सञ्चालन गर्ने गरेको छ। सर्वोच्च अदालतले २०७८ वैशाखमा अख्तियारले गर्दै आएको ‘स्टिङ अपरेसन’को वैधानिकतामा प्रश्न उठाएपछि यस्तो अपरेशन निकै सीमित रूपमा मात्र प्रयोग हुँदै आएको हो। जोखिमपूर्ण र संवेदनशील प्रकृतिका अनुसन्धानमा मात्र कोभर्ट अपरेशन चलाइने आयोगका अधिकारीहरू बताउँछन्।   गम्भीर र संगठित अपराधमा प्रहरीको … Continue reading अख्तियारले ‘कोभर्ट अपरेशन’ चलाएर कारबाहीमा पारेका तीर्थ भट्टराई सम्पर्कविहिन ?