राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा समस्याका चाङ, विवादमा सदस्य सचिव

  काठमाडौँ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा समस्याका खातै खात भेटिएका छन् । पूर्व वन मन्त्री एन बहादुर शाही नै कोषका अध्यक्ष छन् । कोषको सदस्य सचिव नरेश सुवेदीको कार्यशैली र अवैध रूपमा पदमा निरन्तरता दिन खोजेको आरोपले संस्थाभित्र थप तनाव बढेको छ ।   सुवेदीलाई जोगाउन प्रधानमन्त्री सुशिला कार्कीदेखि पूर्व वन मन्त्री एन बहादुर … Continue reading राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा समस्याका चाङ, विवादमा सदस्य सचिव