वीर अस्पतालमा चोरको आतंकः बिरामी कुरुवाहरू हैरान
काठमाडौँ ।वीर अस्पतालमा पछिल्ला दिनमा मोबाइल फोन, पैसा तथा अन्य जिन्सी सामान चोरी हुने घटनामा तीव्र वृद्धि भएको छ । बिरामीका कुरुवाहरू अस्पताल परिसरमै लगातार चोरीको घटनाबाट त्रस्त भएका छन् । अस्पताल प्रशासन भने मौन बसिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । अस्पतालको नयाँ भवनमा चोरीका घटना बढी भएको विरमीका कुरुवाहरूले बताएका छन् । चोरी … Continue reading वीर अस्पतालमा चोरको आतंकः बिरामी कुरुवाहरू हैरान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed