रोहित पौडेलको रणनीतिमा भरोसा, लुम्बिनी आज इतिहास रच्ने तयारीमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)–२ को उपाधि यसपटक लुम्बिनी लायन्सले जित्ने प्रबल सम्भावना देखिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।   प्रतियोगिताको सुरुआतदेखि नै सन्तुलित प्रदर्शन गर्दै आएको लुम्बिनी लायन्स आत्मविश्वास, रणनीति र फर्मका … Continue reading रोहित पौडेलको रणनीतिमा भरोसा, लुम्बिनी आज इतिहास रच्ने तयारीमा