नियामक कमजोर हुँदा बैंकिङ प्रणाली कसरी सुरक्षित रहन्छ ?

  काठमाडौँ। प्रभु बैंक लिमिटेडका बहालवाला सिईओसहितका उच्च व्यवस्थापकीय कर्मचारी पक्राउ गरिएको घटनानाले नेपालको बैंकिङ्ग नियमन प्रणाली कति चुस्त एवम् सुदृढ छ भन्ने बिषयमाथि पुनः प्रश्न उब्जिएको छ।   बैंकिङ क्षेत्रको नियमन, सुपरिवेक्षण र अनुगमनको जिम्मेवारी पाएको नियामक निकाय नेपाल राष्ट्रको मौनता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले मनपरी रुपमा आफ्नै ढंगले अनुसन्धान गरिरहँदा वित्तीय … Continue reading नियामक कमजोर हुँदा बैंकिङ प्रणाली कसरी सुरक्षित रहन्छ ?