मालपोत चाबहिलमा काज अराजकता: अवैध लेनदेन सहज बनाउने खेल

काठमाडौँ । मालपोत कार्यालय चाबहिलका कार्यालय प्रमुख दीपेन्द्र खत्रीले काज व्यवस्थापनलाई व्यक्तिगत र आर्थिक स्वार्थअनुसार चलाएको आरोप छ । चाबहिलमा घर र झापामा प्रभावशाली सम्बन्ध रहेको बताइने खत्रीले दुई महिना अघि हेटौँडा मालपोत कार्यालयमा कार्यरत मेघराज निरौला कर्मचारी सङ्केत नम्बर १९३२०५० लाई विभागमार्फत चाबहिल काजमा ल्याएको खुलेको छ । बिचौलियामार्फत लेनदेन सहज बनाउन निरौलालाई चाबहिल … Continue reading मालपोत चाबहिलमा काज अराजकता: अवैध लेनदेन सहज बनाउने खेल