गरिमा विकास बैंकको कर्जा आतंक : प्रहरी कार्यालयमै आत्मदाहको प्रयास, नियामक निकाय मौन

काठमाडौं । बैंकको कर्जाबाट पीडित ऋणीहरू कति हदसम्म मानसिक र आर्थिक यातना भोगिरहेका छन् भन्ने कुराको भयावह उदाहरण सर्लाहीबाट सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमै नथुनी मुखिया बिनले आफ्नो शरीरमा पेट्रोल खन्याउँदै आत्मदाहको प्रयास गरे। कारण एउटै थियो— गरिमा विकास बैंकले आफूलाई ठगेर सबै सम्पत्ति लिलामी गरेको आरोप।प्रहरी तथा उपस्थित व्यक्तिहरूले समयमै रोकेपछि … Continue reading गरिमा विकास बैंकको कर्जा आतंक : प्रहरी कार्यालयमै आत्मदाहको प्रयास, नियामक निकाय मौन