इन्टर्नसिपको नाममा विदेशमा अलपत्र : द ब्रिटिस कलेजको गैरजिम्मेवारीले विद्यार्थीको भविष्यसँग खेलबाड
काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुबइमा सञ्चालन गरेको इन्टर्नसिप कार्यक्रम गम्भीर लापरवाही, भ्रम र गैरजिम्मेवारीको केन्द्रमा परेको छ। आकर्षक करियर र अन्तर्राष्ट्रिय अनुभवको सपना देखाएर विदेश पठाइएका नेपाली विद्यार्थीहरू दुबइ पुगेपछि कामविहीन, आवासविहीन र मानसिक तनावमा अलपत्र परेका छन्। इन्टर्नसिपका नाममा विद्यार्थीलाई विदेश पठाएर न्यूनतम व्यवस्थापनसमेत नगरेपछि यो विषय शिक्षा मन्त्रालयसम्म पुगेको छ। … Continue reading इन्टर्नसिपको नाममा विदेशमा अलपत्र : द ब्रिटिस कलेजको गैरजिम्मेवारीले विद्यार्थीको भविष्यसँग खेलबाड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed