शहरी विकास मन्त्रालयमा ‘सेटिङ निरन्तरताले फेरि विवाद

काठमाडौं ।पूर्वमन्त्री कुलमान घिसिङले मन्त्रालयभित्रका विवादास्पद सहकर्मीहरूसँग सहकार्य गर्दै बिदाइ लिए । अहिलेका मन्त्री आएपछि पनि मन्त्रालयभित्रको प्रशासनिक संरचना र निर्णय प्रक्रियामा शंका पैदा भएको छ । कुलमानले उर्जा आयोग तथा उर्जा–सिँचाइ मन्त्रालयदेखि नै साथ दिएका तत्कालीन सहसचिव गोपाल प्रसाद सिग्देललाई शहरी सचिवमा निरन्तरता दिएको आरोप कर्मचारीले लगाउँदै आएका छन्।   हाल भूमिसुधार मन्त्रालयमा कामबाट … Continue reading शहरी विकास मन्त्रालयमा ‘सेटिङ निरन्तरताले फेरि विवाद