करोडौं भुक्तानी नदिँदा स्वास्थ्य बीमा धरापमा, बोर्ड निर्देशकले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बीमाको भुक्तानी बापत सरकारले करोडौं रुपैयाँ समयमै नदिँदा उत्पन्न संकटबीच स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । सरकारले स्वास्थ्य बीमाअन्तर्गत अस्पतालहरूले उपलब्ध गराएको सेवाको रकम लामो समयदेखि भुक्तानी नगर्दै आएको भन्दै सरकारी तथा निजी अस्पतालहरू आक्रोशित बन्दै आएका … Continue reading करोडौं भुक्तानी नदिँदा स्वास्थ्य बीमा धरापमा, बोर्ड निर्देशकले दिए राजीनामा