कुखुरा–बाख्रासँग भोट माग्ने धादिङ–१ को चुनावी शैलीमाथि बहस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू घरदैलोमा पुगेर मतदातासँग संवाद गरिरहेका छन् । तर धादिङ क्षेत्र नम्बर–१ मा एक उम्मेदवारको प्रचारशैलीले भने चुनावी एजेन्डाभन्दा बढी चर्चा र बहस जन्माएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक अभियन्ता आशिका तामाङलाई धादिङ–१ बाट उम्मेदवार बनाएको छ । उनी प्रचारप्रसारमा सक्रिय … Continue reading कुखुरा–बाख्रासँग भोट माग्ने धादिङ–१ को चुनावी शैलीमाथि बहस