सरकारी बैंकमै अर्बौं घोटाला: मल्होत्राको कर्जा दुरुपयोगमा अध्यक्ष–सीईओको मिलेमतो खुलासा

काठमाडौँ। सुन काण्डमा डामिएका विवादस्पद व्यापारी दिपक मल्होत्राले बैंकबाट लिएको अर्बौं रुपैयाँ कर्जाको चरम दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ।   मल्होत्राले बैंकबाट लिएको रकम प्रोजेक्ट निर्माणमा नभई अन्य ऋण तिर्न र व्यक्तिगत प्रयोजनमा खर्च गरेको भेटिएको छ। राष्ट्र बैंक ऐन र वाफियामा उल्लेखित कर्जा प्रयोग र निगरानी प्रावधानको उल्लंघन गर्दै मल्होत्राले बैंकको कर्जाको दुरुपयोग … Continue reading सरकारी बैंकमै अर्बौं घोटाला: मल्होत्राको कर्जा दुरुपयोगमा अध्यक्ष–सीईओको मिलेमतो खुलासा