टेलिकममा अयोग्यलाई जिम्मेवारी दिन जेनजी मन्त्री र सचिवको रहस्यमय चलखेलको खुलासा

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नेतृत्व चयन गर्दा नियम मिचिएको पुष्टि भएको छ । नियुक्ति कम्पनीको कर्मचारी विनियमावली र सरकारी निर्देशिकाविपरीत भएको भन्दै विवाद भएको हो । निवर्तमान सञ्चार मन्त्री जगदीश खरेल र सञ्चार सचिवको मिलेमतोमा योग्यता नपुगेकी कनिष्ठ कर्मचारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको कर्मचारीेले खुलाउन थालेका छन् । नेपाल टेलिकम … Continue reading टेलिकममा अयोग्यलाई जिम्मेवारी दिन जेनजी मन्त्री र सचिवको रहस्यमय चलखेलको खुलासा