शहरी विकास मन्त्रालयमा प्रगति भन्दा प्रश्न धेरै
काठमाडौँ । शहरी विकास मन्त्रालयको कार्यसम्पादनमाथि प्रश्न बढ्न थालेको छ । नेतृत्व, व्यवस्थापन र प्रगतिमा देखिएको सुस्तताले त्यहाँका उच्चस्तरका कर्मचारीहरुप्रति प्रश्न उठेको हो । मन्त्रालय र मातहतका निकायहरूको कार्यसम्पादन, अनुगमन तथा व्यवस्थापन शैलीबारे पछिल्लो समय कर्मचारी वृत्त र सरोकारवालाबीच कार्यसम्पादनमा प्रश्न उठ्नुले समस्या रहेको देखाउँछ । मन्त्रालयका सचिव गोपाल सिग्देल र सहसचिव नारायण मैनालीको कार्यसम्पादन गतिलो … Continue reading शहरी विकास मन्त्रालयमा प्रगति भन्दा प्रश्न धेरै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed