निमित्त प्रबन्ध निर्देशक नियुक्तिपछि नेपाल टेलिकममा विवाद छताछुल्ल
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रिना डङ्गोललाई जिम्मेवारी दिइएपछि संस्थाभित्र विवाद चर्किएको छ। कर्मचारी संगठनहरूले उक्त निर्णय योग्यता, वरिष्ठता र प्रचलित नियम–कानुनविपरीत भएको दाबी गर्दै विरोध जनाएका छन्। हालै गरिएको जिम्मेवारी तोकाइ प्रक्रिया अपारदर्शी र नियमविपरीत भएको आरोप लगाउँदै नेपाल टेलिकमका विभिन्न कर्मचारी संगठनहरूले संयुक्त तथा छुट्टाछुट्टै विज्ञप्ति … Continue reading निमित्त प्रबन्ध निर्देशक नियुक्तिपछि नेपाल टेलिकममा विवाद छताछुल्ल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed