निर्वाचन आयोगका पदाधिकारीलाई गुमराहमा पार्दै कमिशन र कर्मचारी माग्ने दुई भाइ 

काठमाडौँ । निर्वाचन आयोगका केही कर्मचारीले अनावश्यक चासो देखाउदा समस्या देखिएको छ ।   पदाधिकारीलाई पनि गुमराहमा राखेर कर्मचारीले स्वार्थ सोझ्याएको सिहदरवारमा पनि चर्चा छ । सुमन घिमिरेको कार्यशैलीप्रति सामान्य प्रशासन मन्त्रालयभित्र असन्तुष्टि देखिएको स्रोतले जनाएको छ।   आयोगतर्फबाट आवश्यक जनशक्ति व्यवस्थापनका विषयमा मन्त्रालयसँग बारम्बार निश्चित व्यक्तिहरू नै माग गरिएको, तर पठाइएका अन्य कर्मचारीहरूको जिम्मेवारी … Continue reading निर्वाचन आयोगका पदाधिकारीलाई गुमराहमा पार्दै कमिशन र कर्मचारी माग्ने दुई भाइ