नेपाल टेलिकमका कर्मचारी संगठन प्रधानमन्त्री गुहार्न पुगे

काठमाडौँ । नेपाल टेलिकमभित्र नियम मिचेर शक्ति केन्द्रीकरण गरिएको आरोप लगाउँदै दुई आधिकारिक कर्मचारी संगठनले सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ढोका ढकढक्याएका छन्।   संस्थाभित्र प्रचलित ऐन–नियम लत्याउँदै मनपरी निर्णय गरिएको दाबी गर्दै उनीहरूले तत्काल हस्तक्षेपको माग गरेका हुन्। नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी मञ्च, नेपाल टेलिकमले बुधबार प्रधानमन्त्रीलाई पठाएको औपचारिक … Continue reading नेपाल टेलिकमका कर्मचारी संगठन प्रधानमन्त्री गुहार्न पुगे