राष्ट्रिय वाणिज्य बैंकको कर्जा दुरुपयोग,सुन र हुन्डीमा लगानी !
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट प्रवाह गरिएका कर्जाको ठूलो हिस्सा अपचलन भएपछि बैंक खराव कर्जाको दलदलमा फँसेको पाइएको छ। कमिसन लिएर पावर तथा पहुँचका भरमा व्यक्ति तथा व्यवसायीहरूसँग साँठगाँठ मिलाएर व्यवसायिक कर्जा लिने र तोकिएको प्रयोजनमा प्रयोग नगरी व्यक्तिगत रुपमा कर्जा रकमको दुरुपयोग गर्दा बैंकका ग्राहकको अर्बौँ निक्षेप जोखिममा परेको छ । राष्ट्रिय वाणिज्य … Continue reading राष्ट्रिय वाणिज्य बैंकको कर्जा दुरुपयोग,सुन र हुन्डीमा लगानी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed