बालेनले छोडेपछि काठमाडौं महानगरमा बढ्यो विकृति

  काठमाडौं ।बालेन शाह नेतृत्वको कार्यकालमा कडाइका साथ हटाइएका अवैध होर्डिङ तथा विज्ञापन बोर्डहरू पुनः काठमाडौंका विभिन्न स्थानमा देखिन थालेका छन्। महानगरको सक्रियता घटेसँगै शहर फेरि अनियन्त्रित विज्ञापन संस्कृतितर्फ फर्किएको संकेत देखिएको छ। सिनामंगल, एयरपोर्ट क्षेत्र, नक्साल लगायतका अत्यधिक भीडभाड हुने स्थानहरूमा विभिन्न कम्पनी तथा ब्रान्डका प्रचार बोर्डहरू पुनः जडान गरिएको पाइएको छ। महानगरपालिकाले यसअघि … Continue reading बालेनले छोडेपछि काठमाडौं महानगरमा बढ्यो विकृति