बैंक छलेर मालामाल हुने मल्होत्रा

काठमाडौँ। विवादित व्यवसायी दिपक मल्होत्राले राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको झन्डै ३ सय अर्व रुपैयाँ कर्जा अपचलन गरेको पाईएको छ। हुँदै नभएको परियोजनाका लागि भन्दै वाणिज्य बैंकबाट अर्बौं कर्जा लिएका मल्होत्राले उक्त रकम आफ्ना विभिन्न कम्पनी मा विभिन्न बैंकबाट अपचलन गरेको ऋण तिर्न प्रयोग गरेको तथ्य भेटिएको हो। सिईओ देवेन्द्र रमण खनालको संलग्नतामा बैंकका तत्कालीन अध्यक्षले … Continue reading बैंक छलेर मालामाल हुने मल्होत्रा