नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको दौड: बिचौलियाको रोजाइमा किरण पण्डित

काठमाडौँ। डेपुटी गभर्नर द्वय डा. निलम ढुङ्गाना तिम्सिना र बम मिश्रको पदावधि सकिएर विदा भएसँगै नेपाल राष्ट्र बैंकको महत्त्वपूर्ण पद खाली छ।   सो पदका लागि १८ जना कार्यकारी निर्देशक दौडमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएर नयाँ सरकार गठनको तयारी गरिरहँदा राष्ट्र बैंकका केहि कार्यकारी निर्देशक भने उहि पुरानै प्रवृत्ति दोहोर्‍याउँदै बिचौलियासँगको भेटघाटमा व्यस्त … Continue reading नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको दौड: बिचौलियाको रोजाइमा किरण पण्डित